नेपालमा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टी, कूल संक्रमितको संख्या ६२११ पुग्यो - Crazysaptahik.com

नेपालमा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टी, कूल संक्रमितको संख्या ६२११ पुग्यो

काठमाडौं । बितेको २४ घन्टामा नेपालमा ४ सय ५१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३५ महिलासहित ४५१ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमतिको संख्या ६२११ पुगेको छ ।

बितेको २४ घण्टामा थप ६७ जना संक्रमणमुक्त भएका छन् । जसमा ७ महिला र ७० पुरुष रहेका छन् । याृसँथै नेपालमा कोरोना जित्नेको जम्मा संख्या १०४१ पुगेको गौतमले जानकारी दिए ।

– रातोपाटी

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.