क्रजी साप्ताहिक
काठमाडौं l बिनोद खम्बु र जुना राईको स्वरमा रहेको भन तिमी जुनु है कि तारा बोलको गित सार्वजनिक भएको छ । शुक्रबार गायक खम्बुको युटुब च्यानल बिनोद खम्बु मार्फत उक्त गीत सार्वजनिक भएको हो ।
गीतको शब्द बिक्रम याख्याले लेखेका हुन् भने, राजु कार्कीको एरेन्ज र मिक्सीङ रहेको छ । उक्त गीतलाई किंङ्ग रेकर्डिङ स्टुडियो बाट रेकर्डडिङ गरीएको थियो । सन्जीब सुब्बाले गितार, नगेन्द्र राईले बासुरी, पासन राज जिएमले मादल, बजाएका थिए ।
गीतको भिडियोमा गायक/गायिकाले नै फिचरीङ गरेका छन् । दुर्गा बान्तावा राईको सिनेम्याटोग्राफी, मनोज राईले सम्पादन तथा कलर गरेका हुन् भने निकेश राईको निर्देशन रहेको छ ।
भिडियो हेर्नुहोस् :-