
क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरेस्थित नगरको क्वारेन्टाइनमा रहेकामध्ये पछिल्लो पटक १ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।
क्वारेन्टाइनमा रहेका २० जनाको साउन २९ गते प्रदेश कोभिड ल्याब विराटनगरमा पठाइएको पीसीआर परीक्षणको आज आएको रिपोर्टमा १ जना १९ बर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

