शहीद स्मारक बी डिभिजन लिगमा आज २ खेल हुँदै - Crazysaptahik.com

शहीद स्मारक बी डिभिजन लिगमा आज २ खेल हुँदै

शहीद स्मारक बी डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्समा दिउँसो १२ः १५ बजे पुलचोक स्पोर्टस् क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा गर्नेछन् । अर्को खेल दिउँसो साढे ३ बजे बाँसबारी क्लब र श्री कुमारी क्लबबीचको खेल हुनेछ ।

१ अंक जोडेको पुलचोक स्पोर्टस् क्लब तालिकाको पुछारमा छ भने भगवती ५ अङ्कसहित १०औँ स्थानमा छ । १४ अंक जोडेको बाँसबारी तेस्रो स्थानमा रहेको छ भने श्री कुमारी क्लब ६ अङ्कसहित आठौं स्थानमा रहेको छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.