जसप्रित बुमराह भारतीय टिमबाट रिलिज, चौथो टेष्ट नखेल्ने - Crazysaptahik.com

जसप्रित बुमराह भारतीय टिमबाट रिलिज, चौथो टेष्ट नखेल्ने

फास्ट बलर जसप्रित बुमराह भारतीय टिमबाट रिलिज भएका छन् । अब उनले इंग्ल्याण्डविरुद्धको चौथो टेष्ट खेल्ने छैनन् । बुमराहले व्यक्तिगत कारण देखाउँदै रिलिज अनुमती मागेको र रिलिज गरिएको बीसीसीआईले जनाएको छ ।

र, चौथो टेष्टको लागि बुमराह अनुबन्ध नहुने र अरु खेलाडी पनि नथपिने बीसीसीआईले जनएको छ ।

चौंथो टेष्टको लागि भारतीय टिम

विराट कोहली (कप्तान), अजिन्का रहाने ( उपकप्तान), रोहित शर्मा, मायांक अग्रवाल, शुभमन गिल, चेतेश्वर पुजारा, केएल राहुल, हार्दिक पाण्ड्या, ऋषभ पन्त

( विकेटकिपर), ऋद्धिमन शाह (विकेटकिपर), रविचन्द्रन आश्विन, कुलदिप यादव, अक्सर पटेल, वासिङ्गटन सुन्दर, ईशान्त शर्मा, मोहम्मद सिराज, उमेश यादव ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.