भिरबाट लडेर १ जनाको मृत्यु - Crazysaptahik.com

भिरबाट लडेर १ जनाको मृत्यु

 

खोटाङ । भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । खोटाङ हलेसी तुवाचुङ नगरपालिका –११ राजापानी मापाचुलीका ५६ बर्षीय राम बहादुर कार्की भिरबाट लडी मृत्यु भएको हो ।

हिजो बेलुका ४ बजे सोही स्थानमा रहेको आफ्नै दाईको खरबारीमा पुरानो सुकेको खर आगो लगाई निभाउने क्रममा भिरबाट लडि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.