गायक तथा संगीतकार सुजन रसाइलीको शब्द/संगीतमा बनेको गीत ‘तिम्ले भन्दा धेरै माया गर्छु…’ को म्यूजिक भिडियो द डिभाइन म्यूजिक मार्फत् सार्वजानिक गरिएको छ ।
चल्तीकी गायिका मेलिना राई र सुजन रसाइली आवाजमा सजिएको यस गीतको भिडियोमा उषा उप्रेतीले फिचरिङ गरेका छन् । माया प्रेममा लिप्त एक युगल जोडीको कथामा आधारित भिडियोलाई फराज अर्पनले छायांकन, सम्पादन र निर्देशन गरेका छन् । नेपाली गीत संगीतमा निरन्तर अघि बढिरहेका सुजनले यस गीतलाई मार्च १८ गरे युट्युवमा प्रिमियर गरेका हुन् ।
म्यूजिक भिडियो हेर्नुहोस् :-