चेल्सी बराबरीमा रोकियो - Crazysaptahik.com

चेल्सी बराबरीमा रोकियो

प्रिमियर लिगमा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको छ । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा ब्राइटनसंग गोलरहित बराबरी खेल्दै चेल्सील अंक बाँडेको हो ।

इन्जुरी टाइममा ब्राइटनका बेन ह्वाइट दोहोरो पहेँलो कार्ड पाउ मैदान बाहिरिएका थिए । बराबरीपछि ३२ खेलबाट ५५ अंक जोडेको चेल्सी चौथो स्थानमा उक्लेको छ ।

३२ खेलबाट वेष्टहमको पनि समान ५५ अंक भएपनि चेल्सी गोलअन्तरमा अघि छ । ब्राइटन ३२ खेलबाट ३४ अंकसहित १६औं स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.