पथरीशनिश्चरेमा ट्याक्टर दुर्घट्ना हुदा चालकको मृत्यु - Crazysaptahik.com

पथरीशनिश्चरेमा ट्याक्टर दुर्घट्ना हुदा चालकको मृत्यु

 

क्रेजी संवाददाता

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–४ किर्तिपुरमा सोमबार साँझ ट्याक्टर दुर्घट्नाहुदा चालक बिनोद अघिकारीको मृत्यु भएको छ ।

सोमबार (१३ बैशाख) उत्तर पथरीतर्फ आउँदै गरेको मे १ त ४१६२ नम्बरको ट्याक्टर कल्भर्टमा दुर्घट्ना हुँदा २९ बर्षिय चालक अधिकारीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख सई शैलेन्द्रकुमार गच्छदारले बताए ।

कल्भर्टमा ठोकिएर अनियन्त्रित भइ दुर्घट्नाहुँदा सोही ट्याक्टर चालक कानेपोखरी ५ चिसाङका अधिकारीको उपचारको लागि विराटनगर लाने क्रममा बाटैमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.