गहभरि आँसु लिएर उपस्थित भएका मेस्सीले भने, ‘म र मेरो परिवार यहीं बस्न तयार भएका थियौं’ - Crazysaptahik.com

गहभरि आँसु लिएर उपस्थित भएका मेस्सीले भने, ‘म र मेरो परिवार यहीं बस्न तयार भएका थियौं’

 

काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सी बार्सिलोना छाड्नुअघि पत्रकार सम्मेलनमा गहभरि आँसु लिएर उपस्थित भएका छन् । हलमा उपस्थित हुँदा नै उनका आँखा धेरै रसाएका थिए ।

२१ वर्ष बार्सिलोनामा बिताएका उनले आफूले क्लब छाड्ने कहिल्यै कल्पना नगरेको सुनाए । ‘म र मेरो परिवार यहीं बस्न तयार भएका थियौं’ उनले भनेका छन् ।

मेस्सी र बार्सिलोनाबीच नयाँ सम्झौताको सहमति पनि भएको थियो । तर आर्थिक अवस्था र ला लिगाको नियमका कारण हस्ताक्षर हुन नसकेको बार्सिलोनाले जनाए ।

सम्बन्धित खवर