नेकपा एमाले पथरीशनिश्चरे ९ मा कार्की सहित नयाँ समिति - Crazysaptahik.com

नेकपा एमाले पथरीशनिश्चरे ९ मा कार्की सहित नयाँ समिति

क्रेजी संवाददाता
पथरी । नेकपा एमाले पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ९ को वडा कमिटी सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार भएको वडा अधिवेशनले ५ पदाधिकारी सहित ३१ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चुनिएको हो ।

कार्यसमितिमा अध्यक्ष फणिन्द्र कार्की, उपाध्यक्ष चन्द्रकला कार्की, सचिव मदनबहादुर अधिकारी, उप–सचिव ईस्वर दुलाल र कुमारी माझी चयन भएका छन् ।

यसैगरी सदस्यहरु युवराज लिम्बु, पवित राई, हिमाल पराजुली, चित्रबहादुर चौहान, राजन कंडेल, अमर राई, जनक खड्का, अर्जुन राई, लक्ष्मीप्रसाद फुँएल, दुर्गा मुडियारी, बलबहादुर धिमाल, सूर्य बि.क, योगेन्द्र गदाल, टिकाराम खनाल, भिमबहादुर बस्नेत, कुमार बस्नेत, मन्जु फुएल, सम्झना राई, दुर्गा खड्का पौडेल, सुस्ता लिम्बु, इन्द्रावती गुरुङ, जानुका आचार्य, अमृत माया तामाङ, यसोदा अधिकारी, विष्णु अधिकारी निर्विरोध चयन भएका छन् ।

निर्वाचित कार्यसमितिलाई नेकपा एमाले क्षेत्रीय कमिटी सदस्य तथा पथरीशनिश्चरे नगर उप–प्रमुख यमुना बिष्ट बास्तोलाले सफतग्रहण गराएकी थिइन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.