विश्वकप छनोटमा डेनमार्कको सतप्रतिशत जित - Crazysaptahik.com

विश्वकप छनोटमा डेनमार्कको सतप्रतिशत जित

कतार विश्वकपका लागि छनोट भइसकेको डेनमार्कले युरोपियन छनोटमा फारोइ आइल्याण्डलाई ३–१ ले पराजित गर्दै शतप्रतिशत जितलाई कायम राखेको छ । समूह एफ अन्तर्गत पार्केनमा भएको खेलमा डेनमार्कका लागि आन्द्रेस स्कोभ ओल्सन, ज्याकुब लार्सन र योकिम माहलेले एक एक गोल गरे ।

फारोई आयल्याण्डका लागि क्लानइमिन्ट ओल्सनले एक गोल फर्काए । छनोटमा डेनमार्कले लगातार ९ खेल जित्दै २७ अंक जोडेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.