बायर्न म्युनिखसँग दूरी घटाउँदै डर्टमण्ड - Crazysaptahik.com

बायर्न म्युनिखसँग दूरी घटाउँदै डर्टमण्ड

रोमाञ्चक खेलमा होफेनहेइमलाई ३\२ अन्तरले पराजित गर्दै जर्मन बुन्डेस लिगा क्लब बोरुसिया डर्टमण्डले शीर्ष स्थानको बार्यन म्युनिखसंगको दूरी तीन अंकमा झारेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डलाई जिताउन एर्लिङ ब्राउट हल्यान्ड र मार्को रेउसले गोल गर्दा डेभिड रौमले आत्माघाती उपहार गोल दिए ।

पराजित होफेनहेइमको लागि आन्द्रेज क्रामारिक र जर्जिन्होले १\१ गोल गरे ।जितपछि डर्टमुण्ड २० खेलबाट ४३ अंकसहित दोस्रो स्थानमा छ। शीर्ष स्थानको म्युनिखको १९ खेलबाट ४६ अंक छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.