बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण नर्वेलाई - Crazysaptahik.com

बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण नर्वेलाई

शनिबार भएको खेलमा नर्वेका थेरिज जोहागले बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जित्न सफल भएकी छन् । महिला ७.५ किमी प्लस–७.५ किमी स्किअथ्लोनमा उनले पहिलो स्वर्ण जित्दै स्कीइङमा आफ्नो यस अघिको रेकर्ड तोडेकी हुन् ।

जोहागले यी खेलहरूमा नर्वेको लागि ‘क्रस–कन्ट्री स्कीइङ’ पदकमध्ये पहिलो हुने आशा गरिएको यस खेलमा ४४ मिनेट १३.७ सेकेन्डमा आफ्नो दौड पुरा गरेका हुन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.