लिभरपुल पाँचौँ चरणमा, लेस्टर बाहिरियो - Crazysaptahik.com

लिभरपुल पाँचौँ चरणमा, लेस्टर बाहिरियो

इंग्लिस क्लब लिभरपुल एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ । योसँगै लेस्टर सिटी बाहिरिएको छ । आइतबार भएको खेलमा कार्डिफ सिटीलाई ३–१ अन्तरले हराउँदै लिभरपुल पाँचौं चरणमा स्थान बनाएको हो ।

लिभरपुलको जितमा डिएगो जोटा, ताकुमी मिनामिनो र हार्भे इलिओटले १–१ गोल गरे । कार्डिफका रुबिन कोलविलले सान्त्वना गोल गरे । अर्को खेलमा लेस्टर सिटी नटिंगघम फरेस्टसँग ४–१ अन्तरले पराजित हुँदै बाहिरियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.