पथरीशनिश्चरे ३ मा ७ नम्बर टोल कमिटी गठन - Crazysaptahik.com

पथरीशनिश्चरे ३ मा ७ नम्बर टोल कमिटी गठन

क्रेजी संवाददाता
पथरी । नेकपा एमाले पथरीशनिश्चरे ३ नं. वडा कमिटीले टंकप्रसाद फुयलको अध्यक्षतामा मंगलबार ७ नं. टोल कमिटी गठन गरेको छ ।

पार्टीका विधान अनुसार गठन गरिएको २१ सदस्यीय टोल कमिटीको उपाध्यक्षमा मीना मगर, सचिवमा तेजमाया कार्की, उप–सचिवमा क्रमशः अन्जना दर्जी र सूर्यबहादुर मगर सदस्यहरुमा क्रमशः वालकृष्ण निरौला, हरीप्रसाद सुवेदी, रुकमाया दंगाल, रामप्रसाद खनाल, खड्गबहादुर थापा, डम्बरप्रसाद अधिकारी, रीता श्रेष्ठ, कमल राई, शर्मिला दाहाल, नीलबहादुर कार्की, किशोर अधिकारी, गीता मगर, लक्ष्मण सारूमगर, कमल कार्की , रेवती सुवेदी र ताराबहादुर सिजाली मगर रहेका छन् ।

नेकपा एमाले १ नं. प्रदेश कमिटी सदस्य बिजय डांगीको प्रमुख आतिथ्यता र जिल्ला कमिटी सदस्यद्वय पार्थबहादुर बुढ़ाथोकी र वीरध्वज शिवाको विशिष्ट रहेको टोल कमिटी गठन कार्यक्रम वडा पार्टीको अध्यक्ष गणेश बाछानाको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.