तस्वीरमा हेर्नुहोस् पीएनजीविरुद्ध नेपालको जित - Crazysaptahik.com

तस्वीरमा हेर्नुहोस् पीएनजीविरुद्ध नेपालको जित

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक श्रृङ्खलामा नेपालले विजयी सुरुवात गरेको छ ।

श्रृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई २ विकेटले हरायो । जितका लागि पाएको २०५ रनको लक्ष्य नेपालले खेल सकिन ४ बल बाँकी छँदा भेट्टायो ।

नेपाल र पीएनजीबीचको खेलको तस्वीर हेर्नुहोस्

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.