निर्माणाधीन किरात भाषा पाठशालाको अनुगमन् - Crazysaptahik.com

निर्माणाधीन किरात भाषा पाठशालाको अनुगमन्

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले वडा नम्बर ८ शान्तिचोकमा अवस्थित किरात माङ्हिम अन्तर्गत निर्माणाधीन भाषा पाठशालाको अनुगमन गर्नुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ का सांसद तथा पूर्व मन्त्री भानुभक्त ढकाल मार्फत् विनियोजित १० लाख रुपैयाँको लागतमा निर्माणाधिन भवनको अनुगमन र पाठशालामा अध्ययन अध्यापन कार्यको निरीक्षण गरिएको छ । पाठशालामा हाल ३२ जना अध्ययनरत छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.