
क्रेजी संवाददाता
पथरी । नव वर्षको अवसर पारेर पथरीशनिश्चरे–१ रत्न चौकमा मनोहर होटल एण्ड फन पार्कको आज ग्रान्ड ओपनिङ हुनेभएको छ ।
होटलको नयाँ संरचनाका साथमा आज विहान १० बजे बाल उद्दान चिल्ड्रेन पार्क खुला हुने र साँझ ५ देखि ९ बजेसम्म सांगीतिक कार्यक्रम रहेको होटलका सञ्चालक टिकाराम राईले जानकारी दिनुभयो ।

नयाँ वर्षको अवसरमा होटलमा विशेष छुटको पनि व्यवस्था गरिएको होटलले जनाएको छ ।


