एमालेको तर्फबाट कानेपोखरीको मेयरमा राजमति इङ्नाम र उपमेयरमा भोला अधिकारी - Crazysaptahik.com

एमालेको तर्फबाट कानेपोखरीको मेयरमा राजमति इङ्नाम र उपमेयरमा भोला अधिकारी

क्रेजी संवाददाता
पथरी । मोरङको कोनेपोखरी गाउँपालिकामा नेकपा (एमाले)का तर्फबाट नगर प्रमुखमा राजमति इङ्नाम र उपप्रमुखमा भोला अधिकारीलाई उमेद्वारी दिने निर्णय भएको छ ।

इङ्नाम अनुसन्धान आयोगका सदस्य तथा गाउँपालिका उपप्रमुख हुन् । यस्तै अधिकारी नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्य हुन् । कानेपोखरीको प्रमुखमा राजमती ईङ्नाम र उपप्रमुखमा भोला अधिकारीलाई उम्मेदवार बनाइएको नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.