
क्रेजी संवाददाता
पथरी । राष्ट्रिय प्रजातन्त्र पार्टीले पथरीशनिश्चरे–१ नम्बर वडामा वडा अध्यक्ष सहितको मनोनयन दर्ता गराएको छ ।
आइतवार निर्वाचन आयोगको कार्यालय पथरीशनिश्चरे १ मा वडा अध्यक्षका उम्मेद्वार महेन्द्र कार्कीको नेतृत्वमा ४ सदस्य टोली मनोनय दर्ता गराएको हो ।
वडा सदस्यको उम्मेद्वारमा खड्कबहादुर कार्की, थमानसिं दर्जी, सोमादेवी लिम्बु र मन्दिरा विकले उम्मेद्वारी दर्ता गराएका हुन् ।

