पथरीशनिश्चरेको कीर्तिपुरमा सुवास नेम्बाङ गुन्जिने - Crazysaptahik.com

पथरीशनिश्चरेको कीर्तिपुरमा सुवास नेम्बाङ गुन्जिने

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेको कीर्तिपुरमा संविधानसभा अध्यक्ष माननीय सुवास नेम्बाङ गुन्जिले भएका छन् ।

निर्वाचन मूल परिचालन कमिटी पथरीशनिश्चरेको आयोजनामा यही वैशाख २६ गते चुनावी अभियान अन्तर्गत नेम्बाङ कीर्तिपुरमा आउने प्रदेश कमिटी सदस्य बिजय डाँगीले जानकारी दिए । डाँगीले थपे–‘हामीले गाउँ केन्द्रित कार्यक्रमको आयोजना गर्ने हेतुले वडा नं. ४, ७ र ३ को संगम स्थलमा कार्यक्रम गर्ने निधो गरेका हौं ।’

वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेकपा एमाले पथरीशनिश्चरे नगरेले चुनावी अभियान अन्तर्गत दैनिक रुपमा १० वटै वडामा विविध कार्यक्रम गर्दै आइरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.