पेरेसिच टोटनहममा अनुबन्ध - Crazysaptahik.com

पेरेसिच टोटनहममा अनुबन्ध

इङ्लिस क्लब टोटनहमले इभान पेरिसिचलाई इन्टर मिलानबाट ‘फ्रि ट्रान्सफर’ मा अनुबन्ध गरेको छ । ३३ वर्षीय क्रोयसियन विंगर पेरिसिचसँग टोटनहमले दुई वर्षको सम्झौता गरेको हो । यो सँगै पेरिसिचले पुनः एकपटक एन्टोनियो कोन्टेको प्रशिक्षणमा रहेर खेल्ने भएका छन् ।

यसअघि सन् २०२०–२१ को सिजन कोन्टेले इन्टरको प्रशिक्षण सम्हाल्दा यी दुईबीच सहकार्य भएको थियो । सम्झौतासँगै टोटनहमबाट च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

सम्बन्धित खवर