पारस र ज्ञानेन्द्रको जर्सी सगरमाथामा पुयाइयो - Crazysaptahik.com

पारस र ज्ञानेन्द्रको जर्सी सगरमाथामा पुयाइयो

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको जर्सी विश्वको सर्वोच्च शिखर सगरमाथामा पुयाइएको छ । आरोही फुरा छिरिङ शेर्पा र निग्मा टासी शेर्पाले सगरमाथामा दुई पूर्व कप्तानको जर्सी फहराएका हुन् ।

नेपाली क्रिकेटमा लामो समय खेलेका सफल कप्तान पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिसकेका छन् । यता ज्ञानेन्द्र मल्ल पछिल्लो टिममा परेका छैनन् ।

 

सम्बन्धित खवर