चाँगुनारायणमा केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प - Crazysaptahik.com

चाँगुनारायणमा केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । भक्तपुरको चाँगुनारायणमा केन्द्र भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायणमा केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । शनिवार बिहान २ बजेर ३६ मिनेटमा धक्का महसुश गरिएको हो ।

भूकम्पले काठमाडौंसहित उपत्यकाका सहित भक्तपुर, ललितपुर काभ्रे लगायतका जिल्लाहरूमा धक्का महसुस भएको थियो ।

सम्बन्धित खवर