युनाइटेडको तेस्रो जित - Crazysaptahik.com

युनाइटेडको तेस्रो जित

प्रि–सिजन टुर अन्तर्गत अष्ट्रेलियामा रहेको इङ्ग्लिस क्लब म्यानचेस्टर युनाईटेडले मैत्रीपूर्ण खेलमा क्रिस्टल प्यालेसलाई ३–१ अन्तरले हराएको छ । मेलबर्नमा मंगलबार युनाइटेडको जितमा एन्थोनी मार्सियल, मार्कोस रासफोर्ड र जाडोन सान्चोले एक एक गोल गरे ।

क्रिस्टल प्यालेसका जोएल वार्डले एक गोल फर्काए । प्रि–सिजन टुरमा अष्ट्रेलिया रहेको युनाइटेडको यो लगातार तेस्रो जित हो । यस अघि युनाइटेड लिभरपुललाई ४–० र मेलबर्न भिक्ट्रीलाई ४–१ ले हराएको थियो ।

सम्बन्धित खवर