केएलले वेस्ट इन्डिजविरुद्धको टी–ट्वान्टी सिरिज गुमाउने - Crazysaptahik.com

केएलले वेस्ट इन्डिजविरुद्धको टी–ट्वान्टी सिरिज गुमाउने

भारतीय क्रिकेट टिमका सदस्य केएल राहुलले वेस्ट इन्डिजविरुद्धको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज गुमाउने भएका छन् । पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज राहुलले गुमाउने पक्का भएको हो ।

केएल गत साता कोरोनाका कारण आइसोलेसनमा बसेका थिए । भारत र वेस्ट इन्डिजविरुद्धको सिरिज २९ जुलाईबाट सुरु हुने छ । यसअघि चोटका कारण केएलले इङ्ल्यान्डविरुद्धको सिरिज गुमाएका थिए ।

सम्बन्धित खवर