पहिलो टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा भारतले वेस्ट इन्डिजलाई हरायो - Crazysaptahik.com

पहिलो टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा भारतले वेस्ट इन्डिजलाई हरायो

पहिलो टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा भारतले घरेलु टोली वेस्ट इन्डिजलाई हराएको छ । शुक्रबार राति भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले हराएको हो । भारतले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो । यस जितसँगै भारतले ५ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

सम्बन्धित खवर