प्रदेश १ का २८ मध्ये २५ सिट एमाले, दुई जसपा, एउटा राप्रपालाई - Crazysaptahik.com

प्रदेश १ का २८ मध्ये २५ सिट एमाले, दुई जसपा, एउटा राप्रपालाई

काठमाडौं – नेकपा एमालेले प्रदेश नं १ का संघ र प्रदेशका उम्मेद्वारको टुंगो लगाएको छ ।
एमाले स्रोतका अनुसार केही सिट जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि छुट्याएको छ । यो बेलालाई प्राप्त विवरण अनुसार संघ र प्रदेशमा उम्मेद्वारहरुको नामावली यस प्रकार छ ।
सुनसरी १ ः तालमेल
क. रमेश बस्नेत
ख. विजय कुमार राई
२ : भीम आचार्य
क.रेवती भण्डारी
ख.रामप्रसाद मेहेता
३ ः भगवती चौधरी
क. रोहित कार्की
ख. रामदेव यादव
४.जगदिश प्रसाद कुसियत
क.गुणराज कोइराला
ख. तालमेल
धनकुटा : राजेन्द्र राई
क.निरन राई
ख. इन्द्रमणी पराजुली
भोजपुर :  शेरधन राई
क.हरी बहादुर राई
ख. खड्ग बहादुर कार्की
इलाम १ ः ‘‘‘..
क.सोम पराजुली
ख.दिपक थेबे

इलाम २ : सुवासचन्द्र नेम्वाङ
क. गणेश बराल
ख. राम राना
झापा १ : अग्नीप्रसाद खरेल
क. रविन कोइराला
ख. तालमेल
२ :  देवराज घिमिरे
क. एकराज कार्की
ख. चिन्तन पाठक
३ : तालमेल
क. बसन्त बाँनिया
ख. दुर्गा प्रसाई वा छवी चुडाल
४ : लालप्रसाद (एलपी) सावाँ लिम्बू
क. राधाकृष्ण खनाल
ख. तालमेल
५ :  केपी शर्मा ओली
क. हिक्मत कार्की
ख. होमबहादुर थापा
मोरङ १ : घनश्याम खतिवडा
क.उमाकान्त गौतम
ख. खड्ग बस्नेत
२ :  ऋषी पोखरेल
क. डिबी कार्की
ख.लिलाबल्भव अधिकारी
३ : भानुभक्त ढकाल
क.  किशोर राई
ख. ज्ञानेन्द्र सुवेदी

४ः  विनोद ढकाल
क. जय प्रकाश चौधरी
ख. तालमेल
५ : तालमेल
क.सन्तोष साह
ख. तालमेल
६ : लालबाबु पण्डित
क. रीता नेउपाने
ख. तालमेल
संखुवासभा : राजेन्द्र गौतम
क.भविश्वर गुरुङ
ख.विदुर लिङथेप
तेह्रथुम :  विजय सुब्बा
क. किशोरचन्द्र दुलाल
ख.तेजमान कन्दङवा
खोटाङ : विशाल भट्टराई
क.पिके राई
ख. रामप्रसाद दंगाल
ओखलढुंगा : यज्ञराज सुनुवार
क.अम्बिरबाबु गुरुङ
ख. ज्ञानबहादुर खड्का
ताप्लेजुङ :  योगेश भट्टराई
क. तिलकुमार मेन्याङबो
ख. मणीशंकर पोमु
पाँचथर :  बषन्त नेम्वाङ
क. राजकुमार भण्डारी
ख.अइन्द्रसुन्दर नेम्वाङ

सोलखुम्बू :  मानवीर राई
क.उत्तम कुमार बस्नेत
ख.बुद्धवीर राजभण्डारी
उदयपुर १ : मञ्जु चौधरी
क.बिमल कार्की
ख.ईश्वरमणी राउत
२ :  ज्ञानेन्द्र श्रेष्ठ
क. देवराज राई
ख.जीवनाथ दाहाल
– यो बेलाबाट

सम्बन्धित खवर