उरुग्वे र दक्षिण कोरियाको पहिलो हाफ गोलरहित बराबरी - Crazysaptahik.com

उरुग्वे र दक्षिण कोरियाको पहिलो हाफ गोलरहित बराबरी

विश्वकप फुटबलको पहिलो खेलमा उरुग्वे र दक्षिण कोरियाले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन् । पहिलो हाफमा दुवै टोलीले पाएको मौका सदुपयोग गर्न नसक्दा गोल रहित बराबरी भएको हो ।

हिजोको खेलमा सहज जित निकाल्दै दुवै टोली प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छन् ।

सम्बन्धित खवर