पथरीशनिश्चरेमा डेंगुको औषधि छिट्न सुरु - Crazysaptahik.com

पथरीशनिश्चरेमा डेंगुको औषधि छिट्न सुरु

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १ मा डेंगुको औषधि छिट्ने कार्य आजबाट सुरुवात गरिएको छ ।

पथरीशनिश्चरे नगरसँगको समन्वयमा वडा नं. १ को आयोजनामा वडाको टोल नम्बर १ बाट प्रत्येक घर, बस्ती, झाडी, नालामा डेंगूको औषधि प्राविधिकहरुद्वारा छिटिने वडाका अध्यक्ष भीमकुमार राईले जानकारी दिनुभयो ।

नगरमा डेंगुका विरामी छिटफुट देखिएपछि औषधि छिट्ने कार्यलाई अगाडि बढाइएको हो ।

सम्बन्धित खवर