मोरङ १ मा नेपाली कांग्रेसका डिगबहादुर विजयी - Crazysaptahik.com

मोरङ १ मा नेपाली कांग्रेसका डिगबहादुर विजयी

क्रेजी संवाददाता
पथरीशनिश्चरे । मोरङ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका डिगबहादुर लिम्बु विजयी भएका छन् ।

उनले एमालेका घनश्याम खतिवडालाई ४ सय ३० मतान्तरले जितेका हुन् । लिम्बुले २७ हजार २ सय ९७ मत ल्याउदा खतिवडाले २६ हजार ८ सय ६७ मत पाए ।

अघिल्लो निर्वाचनमा खतिवडाले लिम्बुलाई पराजित गरेका थिए । ७० मा लिम्बुले खतिवडालाई पराजित गरेका थिए ।

सम्बन्धित खवर