विश्वकप फुटबल : क्वार्टरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा - Crazysaptahik.com

विश्वकप फुटबल : क्वार्टरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा

विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलअन्तर्गत ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु भएका थिए । एजुकेसन सिटी स्टेडियममा हुने खेलमा हिजो दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहनेछन् ।

ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो । साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो । यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा थिए ।​

लुसाइल स्टेडियममा हुने अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल राति १२ः४५ बजे सुरु थिए ।अर्जेन्टिना र नेदरल्यान्ड्स पनि जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् ।

सम्बन्धित खवर