नामिबियाविरुद्धको खेलमा सन्दीपले लिए दुई विकेट - Crazysaptahik.com

नामिबियाविरुद्धको खेलमा सन्दीपले लिए दुई विकेट

त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको दोस्रो विकेट लिएको छ। नेपालका लागि दुवै सफलता पूर्व कप्तान सन्दीप लामिछानेले लिएका हुन् ।

पन्ध्रौँ ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका सन्दीपले १७औँ ओभरको पाँचौँ बलमा दोस्रो विकेट लिएर सफलता दिलाएका हुन्।

२३ ओभरको खेल सकिँदा नामिलिबयाले २ विकेटको क्षतिमा ८६ रन जोडेको छ।नेपालले टस जितेपछि नामिबियाले पहिले ब्याटिङ गरिरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.