क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं २ को सहिद रत्न मार्गको नवज्योति टोलदेखि सेल्फी रोड दक्षिणको खडक खण्डमा कालोपत्रे गर्ने कार्य सुरुवात भएको छ ।
संघीय सरकारको जम्मा १ करोड र पथरी शनिश्चरे नगरपालिकाको गरी कूल १ करोड ६० लाखको बजेटबाट कालोपत्रे गर्ने कार्य सञ्चालन भएको हो ।
विराटनगरको जेबी कम्पनीले ठिक्का पारेको वडा अध्यक्ष नैना राईले बताउनुभयो ।