क्रेजी साप्ताहिक । दुर्गन्धीत अवस्थामा सुनसरीको ईटहरी उपमहानगरपालिका २० स्थित पनिपिया जंगल छेउमा एउटा शव फेला परेको छ ।
मुख्य सडकबाट उतर तर्फको रोडबाट २ सय मिटर पश्चिम दुर्ग्न्धित अबस्थामा अन्दाजी ३० र ३५ बर्षको जस्तो देखिने शव फेला परेको हो । उनको पहिचान खुल्न नसकेको र घटना स्थलमा प्रहरी टोली पुगि सकेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।