राई जातिको बाजा र भेषभूषा प्रदान - Crazysaptahik.com

राई जातिको बाजा र भेषभूषा प्रदान


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको २ नम्वर वडा कार्यालयले वडाका राई जातिको संस्कृति संरक्षणका लागि संस्थागत रहने गरी बाजागाजा तथा भेषभूषा खरिद गरिदिएको छ ।

चालु आर्थिक वर्षका लक्षित वर्गको बजेटबाट ५ लाख रुपैयाँ बराबरका सामग्री खरिद गरिएको वडाध्यक्ष यामप्रसाद गुरागाईंले ज।नकारी दिए । कार्यक्रममा, वडाध्यक्ष गुरागाईंका साथै वडा सदस्यहरुले ती सामग्री वितरण गरेका थिए ।

सम्बन्धित खवर