बक्सिङबाट सनिलले दिलाए नेपाललाई ५० औँ स्वर्ण१३औं दक्षिण - Crazysaptahik.com

बक्सिङबाट सनिलले दिलाए नेपाललाई ५० औँ स्वर्ण१३औं दक्षिण


क्रेजी साप्ताहिक । बक्सिङका सनिल शाहीले एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेका छन् । यससँगै सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ । मंगलबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ६० केजी तौल समूहको फाइनलमा सनिलले भारतले भिरेन्दर सिंहलाई हराए ।

सम्बन्धित खवर