समाजवादी पार्टीले आजै सरकार छाड्ने - Crazysaptahik.com

समाजवादी पार्टीले आजै सरकार छाड्ने


क्रेजी साप्ताहिक । बर्तमान सरकारमा रहेको समाजवादी पार्टीले सरकार छाड्ने भएको छ । उपप्रधान तथा कानुनमन्त्रीको जिम्मेवारीमा रहेका उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागि भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो ।

समाजवादी पार्टीका सरकारमा २ मन्त्री रहेका छन् । समाजबादीले केहीबेरमै राजीनामा घोषणा गर्ने बताइएको छ ।

सम्बन्धित खवर