१११ वर्षीया फुलमायाको निधन - Crazysaptahik.com

१११ वर्षीया फुलमायाको निधन


क्रेजी साप्ताहिक ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक २ थेचम्बूकी फुलमाया हेम्ब्या लिम्बुको निधन भएको छ । गत पुस ९ गते १ सय ११ वर्षीया लिम्बुको निधन भएको हो ।

७४ वर्षीय छोरा दमशेर मेन्याङ्बो छोरासँग बसेका उनले जीवन भर औसधि उपचार गरीनन् । वि.सं. १९६५ चैतमा जन्मिएकी लिम्बु निधन अघि पनि घरायसी काम गर्थिन । जेष्ठ नागरिक लिम्बुलाई गाउँपालिकाले २ लाख ५० हजार खर्चिएर घर समेत बनाइदिएको थियो ।

सम्बन्धित खवर