केराबारीमा बिजोग अबस्थामा भेटिए दुई नेत्रहिन बालिका (सके सहयोग नसके शेयर गरिदिनुहोला) - Crazysaptahik.com

केराबारीमा बिजोग अबस्थामा भेटिए दुई नेत्रहिन बालिका (सके सहयोग नसके शेयर गरिदिनुहोला)


क्रेजी साप्ताहिक
मोरङ । पुषको जाडो,न त शरिर ढाक्ने कपडा छ, न त भोक मेटाउने खानेकुरा नै, देख्दै टिठलाग्दो अबस्थामा मोरङको केराबारीमा दुई बालिकाहरु भौतारिरहेका छन । मोरङको केराबारी गाँउपालिका वडा नम्बर २ सिंहदेबी फाङ्दुवाका यी दिदिबहिनीहरु दुःख र अभावमा जीवन ब्यतित गर्न बाध्य भएका छन ।

उनीहरुका बुबाको मृत्यु भईसकेको छ भने आमा आखा देख्न सक्दिनन् । खान लाउन त समस्या छदैछ, जाडोमा उनीहरु एकसरो लुगाको भरमा बस्न बाध्य भएका छन । उनी दुबैजना आँखा राम्रोसँग देख्दैनन् उनहरुकी एकजना दिदि पनि छन् उनी पुरै अपांग छिन । उनीहरुको परिवार पिडामा रहेका छन । उनीहरुको मार्मिक तस्विर सामाजिक सञ्जालमा राख्दै लेटाङकी समाजसेबी शान्ति लामाले सहयोगका लागी अनुरोध समेत गरेकी छिन ।

पूर्वेली न्यूजबाट

सम्बन्धित खवर