क्रेजी साप्ताहिक । तीन किलो चरेससहित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरिएको छ । थाई एयरलाइन्सको उडानबाट बैंकक जान लागेका इलाम मासेवुङ गाँउपालिका–१ का दिलेन्द्र योङहाङलाई उक्त परिमाणको लागूऔषध चरेस सहित बुधबार दिउँसो पक्राउ पक्राउ गरिएको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।