चितुवाको आक्रमणबाट नै वर्षीय बालिकाको मृत्यु - Crazysaptahik.com

चितुवाको आक्रमणबाट नै वर्षीय बालिकाको मृत्यु


क्रेजी साप्ताहिक
बैतडी । चितुवाको आक्रमणबाट मेलौली नगरपालिका–९ की नौ वर्षीय बालिका सीता लुहारको मृत्यु भएको छ । लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरीे लगेको र बालिकाको शव ५०० मिटर टाढा फेला परेको थियो ।

प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले भने “यही फागुन २१ गते राति शिवनाथ गाउँपालिका–४ का २५ वर्षीय बालक हर्कबहादुर साउदलाई आक्रमण गरी घाइते बनाएको थियो, योसँगै २०६८ सातयता बैतडीमा २५ जनाको नरभक्षी चितुवाले ज्यान लिइसकेको छ ।”

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.