‘म भए ठाउँ आउनुहोस्, मलाई गाली गर्नुहोस्’ मामा गोविन्दासँग फिल्मी प्याचअप चाहन्छन् कृष्णा
बलिउड अभिनेता गोबिन्दा र उनका भान्जा कृष्णा अभिषेक धेरैजसो समाचारमा छाइरहन्छन् । मामा– भान्जाबीचको झगडा कोहीसँग लुक्न सकेको छैन । कृष्णाले एक पटक पुनः मामा गोबिन्दा बारे बोलेका छन् । गोबिन्दासँग प्याचअप चाहन्छन् कृष्णा एक समय यस्तो थियो जब कृष्णा अभिषेक र गोबिन्दाको सम्बन्ध निकै विशेष थियो । मामा– भान्जाबीचको


