नामिबियाविरुद्धको खेलमा सन्दीपले लिए दुई विकेट

त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको दोस्रो विकेट लिएको छ। नेपालका लागि दुवै सफलता पूर्व कप्तान सन्दीप लामिछानेले लिएका हुन् । पन्ध्रौँ ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका सन्दीपले १७औँ ओभरको पाँचौँ बलमा दोस्रो विकेट लिएर सफलता दिलाएका हुन्। २३ ओभरको खेल सकिँदा नामिलिबयाले २

नेपाल र नामिबियाबीचको खेल सुरु

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र नामिबियाबीचको खेल सुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा सुरु भएको नेपालले टस जितेर बलिङ गर्ने भएको छ । हिजो नेपालले नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो । त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा

आईसीसी क्रिकेट लिग–२ : आज नेपालले नामिबियाको सामना गर्ने

आईसीसी लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज शनिबार नेपाल र नामिबिया खेल्दै छन् । खेल बिहान ९ बजेबाट टियु मैदान कीर्तिपुरमा आयोजना हुँदैछ । नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो । नामिबिया भने आज पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा नेपालसँग पराजित

फागुण १९ गते नेपाल संगै एक साथ मध्यपूर्वमा पनि पर्दशनी हुने छक्का पन्जा ४

नेपालसँगै नेपाली फिल्मलाई मध्यपूर्वका ६ वटा मुलुकमा एकसाथ रिलिज गर्न चलचित्र बिकास बोड र वितरक रमेश ढकाल बीच सम्झौता भए संगै चलचित्र छक्का पन्जा ४ फागुण १९ गते नेपाल संगै एक साथ मध्यपूर्वमा पनि पर्दशनी हुने भएको छ । चलचित्र विकास बोर्डले यूएईमा आयोजना गरेको नेपाल फिल्म फेस्टको समापनमा निप

‘छक्कापञ्जा ४’ ट्रेलर : नेपाली राजनीतिको गुण्डागर्दीदेखि हिरोगिरीसम्मलाई कटाक्ष

यस वर्षको प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा’को चौथो श्रृंखलाको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट २० सेकेण्ड लामो ट्रेलरले समसामयिक राजनीतिको प्रवृत्तिलाई कटाक्ष गर्छ । फिल्मको ट्रेलरले राजा नामक शीर्ष चरित्रले चारखाल सुधारगृहदेखि सिंहदरबारसम्म गरेको राजनीतिक यात्राको कथा वरपर फन्को मार्छ । चुनाव सुरु भएसँगै राजा नामक पात्र सुधार

सिन्दूर हालेर न्युयोर्क फेसन वीकको  प्रस्तुत भए सुन्दरी

नेपाली–अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङले न्युयोर्क फेसन वीक–२०२३ मा सिन्दूरलाई प्रस्तुत गरेका छन् । गुरुङको विन्टर कलेक्सनलाई प्रस्तुत गर्न मोडलहरुले सिन्दूर लगाएर नापे । सिन्दूरलाई विवाहित हिन्दू महिलाले लगाउने गर्छन् । पहिरनसँग मिल्दोजुल्दो ढंगले गुलाबी, कालो र सेतो रङको सिन्दूर लगाएर मोडललाई प्रस्तुत गर्दै रङसँग खेल्न खोजे । डिजाइनर गुरुङले

‘ज्याकी : आई एम ट्वान्टी वान’मा धीरजको डान्सिङ लुक

आइकोर फिल्म्सले निर्माण गरेको फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’को ‘क्यारेक्टर लुक्स’ सार्वजनिक भएको छ । शीर्ष पात्र ज्याकीको चरित्रमा धीरज मगर प्रस्तुत छन् । ‘डान्स ड्रामा’ फिल्मको यो फस्टलुक हो जसमा शीर्ष पात्रको रुपमा धीरजको गेटअपदेखि हुलियालाई चित्रण गरिएको छ । रेनशा बान्तवा राई निर्देशित फिल्म वैशाख २१

बलिउड अभिनेत्री स्वरा भास्करले गरिन् विवाह

बलिउड अभिनेत्री स्वरा भास्कर आफ्नो विवाहका कारण चर्चामा छिन् । नायिकाले ६ जनवरीमा समाजवादी पार्टीका नेता फहाद अहमदसँग अदालती विवाह गरेकी थिइन् । अब १६ फेब्रुअरीमा स्वराले सोसल मिडियामार्फत आफ्नो विवाहको जानकारी दिएकी हुन् । यसैबीच जोडीको एउटा भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ जसमा उनी अदालती विवाहपछि नाचिरहेको देखिएकी

आफ्नै फिल्म हेरेर रोए प्रियंका र शिल्पा !

अभिनेत्री प्रियंका कार्की र शिल्पा मास्के आफ्नै फिल्म ‘फूलबारी’ हेरेर रोएका छन् । बिहीबार आयोजित फिल्मको प्रिमिएरमा उनीहरु फिल्म हेरेर रोएका हुन् । प्रिमिएरपछि पत्रकारसँग कुरागर्दै प्रियंकाले फिल्मको कथा आफ्नो घरको कथा समेत रहेको भन्दै आँसु झरेको बताइन् । उनले आफू अक्सर फिल्म हेरेर नरुने तर्क गर्दै यो फिल्मको विषयवस्तुले

अरबाजको शोमा भावुक भइन् सौतेनी आमा हेलेन, भनिन्– सलिम र मेरो कारणले तिम्री आमाले धेरै दुःख पाइन्

अरबाजको शोमा भावुक भइन् सौतेनी आमा हेलेन, भनिन्– सलिम र मेरो कारणले तिम्री आमाले धेरै दुःख पाइन् अरबाज खान यति बेला आफ्नो च्याट सो ‘द इन्भिन्सिबल्स विथ अरबाज खान’ का कारण चर्चामा छन् । यसैबीच, शोको उक्त एपिसोडको फेब्रुअरी १७ अर्थात् आज रिलिज भएको छ, जसमा अरबाजकी सौतेनी आमा अर्थात्
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.