अजय देवगणको ‘मैदान’को रिलिज मिति सरयो, अब २३ जुनमा मात्रै आउने

‘दृश्यम २’ को सफलतापछि बलिउड अभिनेता अजय देवगण आफ्ना दुई फिल्मको रिलिज तयारीमा जुटेका छन् । उनी र तब्बु स्टारर ‘भोला’ मार्च ३० मा रिलिज हुँदैछ भने अर्को फिल्म ‘मैदान’को भने मिति सरेको छ । यसअघि १२ मेमा रिलिज तय गरिएको मैदान अब २३ जुनबाट मात्रै प्रदर्शनमा आउने भएको अमित

टर्की–सिरिया भूकम्पपीडितको सहयोगमा जुट्दै एन्जेलिना जोली

गत फेब्रुअरी ६ मा टर्की र सिरियामा गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको संख्या २९ हजार नाघिसकेको छ । उद्धार कार्य जारी रहेको सो क्षेत्रमा भूकम्पपीडितका लागि सहयोग जुटाउन अभियान पनि चलिरहेका छन् । यस्तोमा हलिउड अभिनेत्री एन्जेलिना जोली पनि भूकम्पपीडितको सहयोगमा जुट्ने भएकी छन् । इन्स्टाग्राममा भूकम्पग्रस्त

दुबईमा नेपाल सिनेमा फेस्ट सुरु, भुवन केसी भन्छन्– मध्यपूर्व दोस्रो ठूलो फिल्म बजार बन्न सक्छ

व्यवसायिक रुपमा धेरै कमाइ गर्ने फिल्म ‘कबड्डी ४’ प्रदर्शन गर्दै चलचित्र विकास बोर्डले आयोजना गरेको नेपाल फिल्म महोत्सव यूएईको आर्थिक सहर दुबईमा सुरु भएको छ । यूएईको समयानुसार आइतबार राति चर्चित बलिउड घराना राजश्री प्रोडक्सनको मल्टिप्लेक्स चेन स्टार सिनेमाजमा फिल्म स्क्रिनिङ भयो । उद्घाटन समारोहमा नेपाली प्रदर्शक, निर्माता, कलाकार, सञ्चारकर्मी,

लालझाडी कप फुटबल प्रतियोगिता फागुन २० देखि सुरु हुने

कञ्चनपुरमा आगामी फागुन २० देखि सातौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिताको हुने भएको छ । लालझाडी युवा क्लब ११ को आयोजनामा हुने सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको शनिबार पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरिएको हो । कोरोना महामारीका कारण दुई वर्ष हुन नसकेको प्रतियोगिता फेरि सुरु हुने भएको क्लबका अध्यक्ष

एन्फाले पहिलो पटक फुटबल एक्स्पो आयोजना गर्दै

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल प्रदर्शनी (फुटबल एक्स्पो) आयोजना गर्ने भएको छ । एन्फाले पहिलोपटक फुटबल एक्स्पो आयोजना गर्न लागेको हो । एन्फाले आइतबार पत्रकार सम्मेलन गर्दै फुटबल एक्स्पो आयोजना गर्न लागिएको जनाएको छ । फुटबललाई व्यवसायिक बनाउन व्यवसायिक घरानाहरुलाई जोड्ने प्रयास स्वरूप फागुन ४ र ५ गते

‘मैत्रीपूर्ण खेलमा सुखद नतिजालाई निरन्तरता दिन्छौँ’

मैत्रीपूर्ण खेलका लागि भारत जान लागेको नेपाली महिला राष्ट्रिय टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा मैत्रीपूर्ण खेलका लागि भारत जान लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, महासचिव किरण राई लगायतले बिदाइ गरेका हुन् । २३ खेलाडीसहित ३०

डर्टमण्डको सहज जित

बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डले वेर्डेर ब्रेमेनलाई २–० गोल अन्तरले हराएको हो । डर्टमण्डको जित दिलाउन खेलको ६७ औं मिनेटमा जेमीले गोल गर्दै डर्टमण्डलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ८४ औं मिनेटमा जुलियनले गोल गर्दै डर्टमण्डलाई २–० को जित

ब्रेकअपको हल्लाबीच सिसन बानियाँ लेख्छन्, ‘मेरो जीवनको त्यो अध्याय सकियो, पाना पल्टाउनुहोस्’

चर्चित भ्लगर सिसन बानियाँले आफ्नो पुरानो सम्बन्धबारे चासो नदिन सबैलाई आग्रह गरेका छन् । उनले आफ्नो जीवनको त्यो अध्याय अब समाप्त भइसकेको र पाना पल्टाउन पनि भनेका छन् । उनले इन्टाग्रामको स्टोरीमा यसबारे लेखेका छन् । उनले लेखेका छन्, ‘मानिसको विकास हुन्छ, परिवर्तन अपरिहार्य छ । यो असाध्यै साधारण कुरा

मङ्गलसूत्र र सिन्दूर नलगाएको भन्दै ट्रोलरको निशानामा आथिया शेट्टी

आथिया शेट्टीलाई विवाह पछि सिन्दूर र मङ्गलसूत्र नलगाएको भन्दै धेरैले ट्रोल गरेका छन् । आथियालाई पछिल्लो पटक निलो सर्ट र निलो जिन्स (क्याजुयल लुक) मा देखिएपछि उनी ट्रोलर्सको निशानमा परेकी हुन् । उनको फोटो र भिडियोमा धेरैले विभिन्न खालका कमेन्ट गरेका छन् । एक जनाले उनको भिडियोमा कमेन्ट गर्दै लेखे,

अमेरिकाका फिल्म फेस्टिभलमा पुरस्कृत ‘हल्कारा’ वैशाख २९ मा रिलिज हुने

अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ वैशाख २९ गते रिलिज हुने भएको छ । अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र विनिता थापामगरको मुख्य भूमिका छ । फिल्मले गाउँमा चिठ्ठी पु¥याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.