मेयर कपको उपाधि रत्ननगरलाई

चितवनमा सम्पन्न पालिकास्तरीय प्रथम मेयर कपको उपाधि रत्ननगर नगरपालिकाले जितेको छ । फाइनल खेलमा माडी नगरपालिकालाई शून्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै आयोजक रत्ननगर नगरपालिकाले उपाधि जितेको हो । उपाधिसँगै रत्ननगरले एक लाख एक हजार ११ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको माडी नगरपालिकाले रु ५५ हजार

क्रोएसिया भर्सेस मोरक्को : दुई मिनेटको अन्तरमा दुई गोल

तेस्रो स्थानका लागि भएको क्रोएसिया र मोरक्को बीचको खेलमा रोमाञ्चक सुरुवात भएको छ । खेलको सुरुवातमा नै दुई टोलीले एक–एक गोल गर्न सफल भएका हुन् । सातौँ मिनेटमा जोस्को जिभार्डिओलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएको दुई मिनेट पछि नै मोरक्कोका असरफ दारीले बराबरी गोल फर्काएका हुन् । मोरक्कोले पहिलोपटक सेमिफाइनल

जनकपुर रोयल्सद्वारा वेस्ट इन्डिजका वाल्टन अनुबन्ध

नेपाल टी–२० लिगको आगामी सिजनका लागि जनकपुर रोयल्सले चाडविक वाल्टनलाई विदेशी खेलाडीका रुपमा अनुबन्ध गरेको छ । ग्लोबल टी–२० सर्किटमा एक अनुभवी खेलाडी वाल्टनले वेस्ट इन्डिजलाई अन्तर्राष्ट्रिय क्रिकेटका तीनवटै ढाँचामा प्रतिनिधित्व गरेका छन् । ‘जनकपुर रोयल्सको फ्रेन्चाइजीको हिस्सा बन्न पाउँदा म साँच्चै उत्साहित छु। म नेपाल आउन आतुर छु र

आज ५१ दिन मनाउँदै ‘महापुरुष’ : ११ करोड हारहारीमा कमाइ

हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले आज (शनिबार) ५१ औं दिन मनाउँदैछ । यो छेकोमा निर्माताले फिल्म छायांकनमा ‘शून्य कार्वन तटस्थता’को उपलब्धी सार्वजनिक गर्न कार्यक्रम छ । अहिले पनि मुलुकका प्रमुख मल्टिप्लेक्समा प्रदर्शन भैरहेको यो फिल्म वर्ष २०७९ मा ५१ दिन सेलिव्रेसन गर्ने ‘कबड्डी ४’पछिको दोस्रो फिल्म हो । षट्कोण आर्टस

आगामी भ्यालेन्टाइन्स डेमा ‘टाइटानिक’ उच्च भिजुअल गुणस्तरसहित पुनः रिलिज हुँदै

जेम्स क्यामरुन निर्देशित फिल्म ‘टाइटानिक’ प्रदर्शनको २५ औं वर्ष पुगेको छेकोमा यो विश्वचर्चित फिल्मलाई भिजुअल स्तरोन्नतीसहित आउँदो भ्यालेन्टाइन्स डेमा विश्वभर पुनः रिलिज गरिने भएको छ । फेब्रुअरी १०, २०२३ मा दर्शकले हलमा थ्रीडी, फोरके एचडीआर र उच्च फ्रेम रेटमा रिमास्टर्ड गरिएको टाइटानिकको नयाँ संस्करण हेर्न पाउनेछन् । नेपालमा यसअघि ‘टाइटानिक’

सविना र शैल ‘भ्वाइस अफ नेपाल’को फाइनलमा, पदम र प्रिजोल प्रतिस्पर्धाबाट बाहिरिए

सविना योङहाङ लिम्बु र शैल लिम्बु टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार प्रसारण भएको सेमिफाइनलको पहिलो एपिसोडबाट उनीहरु अन्तिम चारमा प्रवेश गरे । टीम प्रविशा अधिकारीको समूहका शैल र टीम राजेशपायल राईबाट सविना सुरक्षित रहे । अन्तिम आठको प्रतिस्पर्धाबाट टीम राजेशका

पोखरामा विवेक ओबराय : जिपलाइनको मज्जा लिए, छोराको जन्मदिनको केक काटे (तस्वीर)

बलिउड अभिनेता विवेक ओबराय शुक्रबार तालनगरी पोखरा पुगे, जहाँ उनले पर्यटकीय थलो घुमघामको आनन्द लिए । सपरिवार घुम्न निस्किएका उनले जिपलाइन र स्काइक्रिमरको मज्जा पनि लिए । जिपलाइन चढेपछि उनले सञ्चारकर्मीसँग अनुभव पनि सुनाए । पोखरा घुमघामको पहिलो दिन रमाइलो भएको उनले बताए । नेपाल आउने बित्तिकै पोखरा जाने इच्छा

‘अवतार २’ हेर्न फिल्म हलमा जानुअघि जान्नुपर्ने महत्वपूर्ण कुरा

सन् २००९ मा रिलिज भएको ‘अवतार’ विश्वमै धेरै कमाउने फिल्म हो । २.९ बिलियन अमेरिकी डलरको यसको बक्स अफिस कीर्तिमानलाई १३ वर्षपछि पनि कसैले उछिन्न सकेको छैन । यदि तपाईंले त्यतिबेला यसका मुख्य पात्र जेक सुली र नेयतिरीका साहसिक कार्य सम्झनुभएको छ भने पनि फिल्मका कतिपय विवरण र प्लट बिर्सनु

‘पठान’ विवादमा शाहरुखले भने– संसारले जेसुकै गरोस्, सकारात्मक सोचका हामी जिउँदै छौं

शाहरुख खान स्टारर ‘पठान’ले टिजर रिलिजपछि निकै चर्चा पायो । यसपछि निर्माताले ‘बेसरम रङ’को गीत सार्वजनिक गरेपछि फिल्मले प्रशंसाभन्दा बहिष्कारको धम्की पाइरहेको छ ।बहिष्कार गर्नुपर्ने भन्दै अनलाइनमा फिल्मलाई तारो बनाइएको छ । उक्त गीतमा प्रयुक्त दीपिका पादुकोणको पहिरन र त्यसको रङले हिन्दुत्वको अपमान गरेको भन्दै सत्तारुढ भारतीय जनता पार्टीका नेता

जब १५ रनमा अलआउट भयो टोली…

अस्टेलियाको बिग ब्यास लिगमा सिड्नी थन्डर मात्र १५ रनमा अलआउट भएको छ । टी–क्रिकेटको इतिहासमा कुनै पनि टोलीले बनाएको सबैभन्दा कम स्कोर हो । एडिलेड स्ट्राइकरले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याउने क्रममा टोलीले खराब प्रदर्शन गरेको थियो । टोलीका लागि नम्बर १० का ब्याट्सम्यानले सर्वाधिक ४ रन बनाएका थिए
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.