कति हुन्छ विश्वकप विजेताको पुरस्कार रकम ?

कतार विश्वकपको फाइनल खेल आइतबार हुँदैछ । पहिलो पटक कतारमा भएको विश्वकप फाइनल खेलमा अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना तेस्रो पटक विश्वकप फुटबलको उपाधि जित्ने लक्ष्यमा छ । यता फ्रान्स पनि लगातार दोस्रो पटक गरी समग्रमा तेस्रो पटक उपाधि जित्ने योजनामा छ । विश्व फुटबलकै

क्रोएसियाविरुद्ध मोरक्कोसँग अर्को इतिहास बदल्ने मौका

‘विश्वकप २०२२ मा सातौँ खेल्न पाएकोमा मोरक्कोले आफूमाथि गर्व गर्नुपर्छ, भलै त्यो फाइनल खेल नभए पनि,’ मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले भनेका छन् । यसअघि २० वर्षमा मोरक्कोले विश्वकपमा ६ वटा खेल खेल्न पाएकोमा यो विश्वकप एक्लैमा मोरक्कोले ६ वटा खेल खेलिसकेको छ । ऐतिहासिक खेल प्रदर्शन गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा

विश्वकप फुटबल : तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्दै

फिफा विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि खेल हुँदैछ । तेस्रो स्थानका लागि मोरक्को र क्रोएसियाबीचको खेल खालिफा अन्तराष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ८स्४५ बजे सुरु हुनेछ । यस्तै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २\० ले पराजित भएको थियो

फिफा क्लब विश्वकप मोरक्कोमा हुने

सन् २०२२ को फिफा क्लब विश्वकप मोरक्कोमा हुने भएको छ । फिफाले पत्रकार सम्मेलनको आयोजना गर्दै सन् २०२२ को फिफा क्लब विश्वकप मोरक्कोले आयोजन गर्ने बताएको हो । फिफा क्लब विश्वकप २०२२ फेब्रुअरी १ देखि ११ सम्म आयोजना हुनेछ । प्रतियोगितामा ३२ टोलीले सहभागिता जनाउने भएका छन् । अन्तिम पटक

विराटनगरले अनुबन्ध गरे पाकिस्तानका खेलाडी

पाकिस्तानका क्रिकेट खेलाडी हुसेन तलतले विराटनगरबाट नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । विराटनगरले  एक विज्ञप्ति निकाल्दै उनलाई अनुबन्ध गरेको बताएको छ । तलतले पाकिस्तानका लागि १८ टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै ३९४ रन बनाएका छन् । त्यस्तै उनले एक मात्र एकदिवसीय खेल खेलेका छन् । त्यस्तै १८ टी–ट्वान्टी

पथरीशनिश्चरेमा प्याब्सन नगर स्तरीय फुटबल टुर्नामेन्ट २०७९

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) अन्तरगर्तको अन्डर १५ फुटबल प्रतियोगिता सुरु भएको छ । पथरीशनिश्चरे–२ मा अवस्थित देविगञ्ज फुटबल मैदानमा सुरु भएको आजको खेलमा न्यू पेगोडा, बालजागरण, रेडस्टार, सुपब, मोरङ मेरिगोल्ड र बाल्मीकि बोर्डिङ स्कुल प्रतियोगिताको क्वाडर फाइनलमा प्रवेश गरेका छन्

पूर्वमिस नेपाल अस्मी र भारतीय गायक सनमबीचको रोमान्स टुंगिएकै हो ?

पूर्वमिस नेपाल अस्मी श्रेष्ठ र भारतीय गायक सनम पुरीले झण्डै तीन वर्ष डेट गरे । प्रेममा रहँदा दैनिकजसो रोमान्टिक तस्वीर इन्स्टाग्राममा पोस्ट गरिरहन्थे । सामाजिक सञ्जालका पोष्ट हेर्दा उनीहरु सम्बन्धमा गम्भीर मात्र थिएनन्, भविष्यको योजना पनि बनाइरहेका थिए । तर केही समययता यी दुईबीचको रोमान्स टुंगिएको जनाइएको छ । अस्मी

दीपिकाको ‘बिकिनी रङ’लाई लिएर भारतमा तरंग, नहटाए रिलिज रोक्ने मन्त्रीको चेतावनी

शाहरुख खानको प्रतीक्षित फिल्म ‘पठान’लाई लिएर बहिष्कारको हावा चल्न थालेको छ । पछिल्लोपटक रिलिज भएको फिल्मको गीत ‘बेसरम रङ’ले भारतमा विवाद सिर्जिएको छ । खासमा अभिनेत्री दीपिका पादुकोणलाई लिएर विवाद चर्किएको हो । गीत रिलिज भएसँगै नृत्य स्टेप र पहिरनलाई लिएर दीपिका विवादले घेरिएकी हुन् । दीपिकाले पहिरिएको मोनोकोनी पहिरनलाई

‘अवतार’ हेरेपछि दर्शकमा डिप्रेसन, मनोविद्को सुझाव– यो फिल्म हो, यथार्थ नठान्नुस्

जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार’ केही फ्यानका लागि अलि धेरै वास्तविक भएको हुनसक्छ । फिल्म हेरेका दर्शकले डिप्रेसन र आत्मघाती विचार आएको अनुभव गरेका छन् किनभने तिनीहरू काल्पनिक संसार प्यान्डोराको सुन्दरता उठाउन चाहन्छन् । फ्यान फोरम साइट ‘अवतार फोरम्स’ले काल्पनिक प्यान्डोरा ग्रहको ‘सपनाको डिप्रेसनसँग सामना गर्ने तरिका’ शीर्षकको विषयवस्तुमा उक्त

‘अवतार २’लाई सकारात्मक समीक्षा, भेराइटीले लेख्यो– सानदार सिक्वेल

बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’लाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सकारात्मक समीक्षा दिएका छन् । उत्तर अमेरिकामा १७५ मिलियन डलर र भारतमा ५० करोड भारुको ओपनिङ गर्ने प्रक्षेपणको बीच ‘अवतार २’ प्रदर्शन हुन लागेको हो । नेपालमा फिल्मले एक करोडभन्दा बढीको ओपनिङ गर्ने प्रक्षेपण छ । जेम्स क्यामरुन निर्देशित
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.