प्रत्युषा बोहराले जितिन् मिस नेपाल उत्तर अमेरिकाको उपाधि

मिस नेपाल नर्थ अमेरिका २०२२ को उपाधि प्रत्युषा बोहराले जितेकी छन् । १४ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले बाजी मारेकी हुन् । आन्या थापा फस्ट रनरअप र दिव्या पन्त सेकेन्ड रनरअप घोषित भए  । नेपाली समयानुसार गएराति न्युयोर्कमा भएको फिनालेमा अमेरिकाको १४ राज्यमा बसोबास गर्ने सुन्दरीले भाग लिएका थिए । यसपटक

कांग्रेस नेता प्रकाशमान सिंहमाथि खनिइन् सुहाना थापा !

‘ए मेरो हजुर’ फेम्ड अभिनेत्री सुहाना थापा अभिनयसँगै राजनीति र सामाजिक विषयमा पनि उत्तिकै चासो राख्छिन् । उनी आफ्ना तर्कपूर्ण अभिव्यक्तिले बेलाबेलामा चर्चामा आउँछिन् । सुहाना अभिनित फिल्म ‘ए मेरो हजुर ४’ हालै रिलिज भएको थियो भने उनी होम प्रोडक्सनको नयाँ फिल्म ‘भागवत गीता’को तयारीमा जुटेकी छन् । यस्तोमा सुहाना

हलिउड अभिनेत्रीहरु धमाधम युक्रेन पुग्दै, रुसी आक्रमणविरुद्ध सन्देश

हलिउड अभिनेत्री जेसिका चेस्टन द्वन्द्वग्रस्त युक्रेन पुगेर राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेकी छिन् । आइतबार उनीहरुबीच राजधानी किभको राष्ट्रपति भवनमा भेटवार्ता भएको हो । राष्ट्रपति जेलेन्स्कीले आफू र अभिनेत्री चेस्टनबीच कार्यालयमा भेट भएको तस्वीर टेलिग्राममार्फत सार्वजनिक गरेका छन् । ‘अमेरिकी अभिनेत्री जेसिका चेस्टेन युक्रेनमा छिन् । हाम्रो लागि यस्ता लोकप्रिय

‘टपगन माभेरिक’ले तोड्यो ‘टाइटानिक’को कीर्तिमान, चीन र रुसमा प्रदर्शन हुन बाँकी

अन्ततः टम क्रुज स्टारर फिल्म ‘टपगन ः माभेरिक’ले अमेरिकी बक्स अफिसमा ‘टाइटानिक’को कीर्तिमानलाई उछिनेको छ । भेराइटी म्यागजिनका अनुसार फिल्मले आइतबारसम्म उत्तर अमेरिकी बक्सअफिसमा ६६२ मिलियन डलर कमायो । यो कमाइसँगै ‘टपगन २’ अमेरिकामा धेरै कमाउने सातौं फिल्म बनेको छ । हलिउड स्टुडियो प्यारामाउन्ट पिक्चर्सको ११० वर्ष लामो इतिहासमा सर्वाधिक

‘टाइटानिक’को रेकर्ड तोड्ने बाटोमा टम क्रुजको ‘टपगन माभेरिक’

टम क्रुज स्टारर ‘टपगन माभेरिक’ले विश्वचर्चित फिल्म ‘टाइटानिक’को एउटा महत्वपूर्ण कोसेढुंगालाई उछिन्न सक्ने देखिएको छ । यो फिल्मको गति तत्कालै रोकिने छाँटकाँट पनि छैन ।गत मे २७ मा रिलिज भएको फिल्म प्रदर्शनको दुई महिना पुग्नै लाग्दा पनि अहिले अमेरिकासहित संसारका ठूला फिल्म बजारमा फिल्म प्रदर्शन भइरहेको छ । क्रुजको महत्वपूर्ण

शैक्षिक अभियान्ताको देहावसान

भूमिप्रसाद पाठक, पथरी, साउन २२ गते । मोरङको पथरी शनिश्चरे नपा वडा नं. ९ स्थायी निवासी पुष्पबहादुर चौहान, ६९वर्षको, हिजो दिँउसो ३ः१० मा दुःखद् निधन भएको छ । वडा नं. ४ स्थित श्री भागीरथ मावि निर्माणको संस्थागत प्रधानाध्यापक वडा नं. ९ स्थित श्री सिंहबाहिनी मावि निर्माणकालको संस्थापक अध्यक्ष र वडा

जब अमिताभ बच्चनको फिल्मको सुटिङको लागि अफगानिस्तानमा युद्ध रोकियो

सन् ९० को दशकको कुरा हो । अफगानिस्तानमा मुजाहिद्दीन र सरकारबीच भीषण युद्ध चलिरहेको थियो । त्यही बेला अफगान राष्ट्रपति नजिबुल्लाहकी छोरीले आफ्ना पितासँग एक दिनका लागि मुजाहिद्दीनसँग युद्धविराम गर्न आग्रह गरिन् । राष्ट्रपतिकी छोरी हिन्दी फिल्म उद्योगका सबैभन्दा ठूला स्टार आफ्नो देशमा आउन लागेकाले उनले देशको राजधानी काबुलमा घुम्न

सामाजिक सञ्जालमा कमाई : बलिउडका ठूला स्टारहरू पनि सामन्थाको अगाडि टिक्दैनन्

बलिउड स्टारको फिल्म बाहेक प्रचार र विज्ञापनबाट पनि मनग्य आम्दानी हुने गरेको छ । अब यो सूचीमा सामाजिक सञ्जाल पोस्टहरू पनि समावेश भएका छन्। अभिनेताहरूले आफ्नो सोसल मिडिया एकाउन्टमा एक पोस्टको लागि करोडौँ रुपैयाँ लिने गर्छन् । यो मामलामा अब सामन्था प्रभुले प्रियंका चोपडा र शाहरुख खान जस्ता स्टारहरूलाई पछाडि

रणवीरलाई फलो गर्दै नायिकाले गरिन् न्यूड फोटोसुट

नग्न फोटोशूटपछि बलिउड अभिनेता रणवीर सिंहको सबैतिर चर्चा छ । उनको यो फोटो सुटपछि ‘खतरों के खिलाडी १२’ फेम एरिका प्याकार्डले सामाजिक सञ्जालमा आफ्नो सेमी न्यूड तस्बिर पोस्ट गरेकी छिन् । फोटोमा उनी निकै बोल्ड स्टाइलमा देखिएकी छिन् । एरिकाले यो फोटो सेयर गर्दै रणवीर सिंहको बारेमा पनि कुरा गरेकी

अर्सलानसँग विवाह गर्दै ऋतिककी पूर्व पत्नी सुजैन

बलिउड अभिनेता ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खान हालका दिनमा अर्सलान गोनीसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् । सुजैन र अर्सलान प्रायः डिनरदेखि लिएर विभिन्न पार्टीमा भेटिइरहन्छन् । हालैमात्र यो जोडी छुट्टी मनाउन गएका थिए, जसको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । दुई सन्तानकी आमा सुजैन ऋतिकसँग मिलेर मोर्डन पेरेन्टिङका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.