मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट

गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जालमार्फत जनाएकी छन् ।संगीतकर्मी समेत रहेका प्रेमी बराइलीसँग केही महिनाअघि उनले इन्गेजमेन्ट गरेकी थिइन् । फेसबुकमा स्टाटस लेख्दै उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ

‘सम्हालिन्छ कहिले मन’ ट्रेलर : सोनम र पूजाको प्रेममा जब आकाशको प्रवेश हुन्छ

सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’को आधिकारिक ट्रेलर रिलिज भएको छ । भदौ १७ गतेदेखि रिलिज हुने तयारीमा रहेको फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको मुख्य भूमिका छ । गायक समेत रहेका सोनमले यही फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन् । २ मिनेट ५५ सेकेन्ड लामो ट्रेलरमा सोनम, पूजा

वाल्मीकिमा एसईई परीक्षा उत्तिर्ण विद्यार्थीहरूलाई बधाई, बिदाई तथा शुभकामना कार्यक्रम

भूमिप्रसाद पाठक पथरीशनिश्चरे , २१ साउन मोरङ्गको पथरीशनिश्चरे –२ स्थित वाल्मीकि मेमोरियल सेकेण्डरी बोर्डिङ्ग स्कुलले २०७८ शैक्षिक सत्रका एसईई परीक्षा उत्तिर्ण भएकालाई बधाई, बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । हिजो शुक्रबार सिन भिलेज पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा मोरङ्ग जिल्ला प्याव्सन सदस्य उपेन्द्र कंँडेल र पथरीशनिश्चरे नगर सचिव

माग्ने बुढाको ठाउँमा ‘कमेडी हब’को निर्देशन गर्न जितुलाई मिडिया हबले प्रस्ताव गरेको हो ?

मिडिया हबको टेलिभिजन हास्य व्यंग्य कार्यक्रम ‘कमेडी हब’ अहिले प्रसारण भइरहेको छ । कम्पनीले निर्देशक केदार घिमिरे ‘माग्ने बुढा’ र राजा राजेन्द्रसँग २६ एपिसोडसम्मको लागि सम्झौता गरेको थियो । आगामी साता ११ औं भाग प्रसारण तयारीमा छ । पाँचतारे सोल्टी होटलमा धुमधामसँग शोको औपचारिक घोषणा पनि भएको थियो । निर्देशक

साम्राज्ञीको ‘लण्डन टु पेरिस’ र आँचलको ‘वर एण्ड वधु’को विदेश सुटिङ सकियो

कास्टारकास्ट र ब्यानरको हिसाबले दुई प्रतीक्षित नेपाली फिल्मको विदेश छायांकन तालिका सकिएको छ । आँचल शर्मा स्टारर ‘वर एण्ड वधु’को रोमानिया छायांकन सकाएर टिम स्वदेश फर्किएको छ । साम्राज्ञी शाह स्टारर ‘लण्डन टु पेरिस’को बेलायत तालिका टुंगिएको छ । मिलन चाम्सले निर्देशन गरिरहेको ‘वर एण्ड वधु’को छायांकन युरोपेली मुलुक रोमानियामा

आकाश र पूजाको ‘सम्झना बिर्सना’ भदौ २४ देखि भारतमा

नेपालपछि लभस्टोरी फिल्म ‘सम्झना–बिर्सना’ अब भारतका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ । असार ३१ गते नेपालमा रिलिज भएको फिल्म ९ सेप्टेम्बरदेखि भारतीय दर्शकमाझ पुग्न लागेको हो । निर्माता अद्धितीय प्रधानले ‘सम्झना बिर्सना’ पहिलो चरणमा दार्जिलिङ, सिक्किम, सिलुगुढी, जयगाउँमा लगायतमा प्रदर्शन हुने जनाए । दोस्रो चरणमा ७ अक्टोबरमा आसम, उत्तराखण्ड

रेखा शाहले ल्याइन् तीज गीत ‘छमछम पातली कम्मर’

गायिका रेखा शाहले तीज गीत ‘छमछम पातली कम्मर’ सार्वजनिक गरेकी छन् । बिहीबार आफ्नै युट्युब च्यानलमा रिलिज गरेको गीतमा टेकेन्द्र नेपाली शब्द तथा संगीत रहेको छ । गीतलाई पुष्कर खत्रीले एरेन्ज गरेका छन् । रमाइलो शैलीको गीतको भिडियोमा अभिनेत्री नीता ढुंगाना र गायिका रेखा स्वयं फिचर्ड छन् । भिडियोकी निर्देशक

कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोबारेको फिल्म ‘एलिना अफ क्युबा’मा जेम्स फ्रांको

ओस्कार अवार्ड मनोनित र दुईपटक गोल्डेन ग्लोब्स विजेता अभिनेता जेम्स फ्रांकोले विश्वचर्चित क्युबाली कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको भूमिकामा अभिनय गर्ने भएका छन् । डेडलाइन हलिउड म्यागजिनका अनुसार मिगुएल बार्डेनले निर्देशन गर्ने फिल्म ‘एलिना अफ क्युबा’मा उनले अभिनय गर्न लागेका हुन् ।उनले इमाजेन अवार्ड विजेता अभिनेत्री मिया माएस्ट्रोसँग फिल्म खेल्ने टुंगो

कोशिश क्षेत्रीको डेब्यु निर्देशन रहने फिल्म ‘बाइरोड’ शुक्रबारदेखि छायांकनमा

  अभिनेता तथा गायक कोशिश क्षेत्री अब निर्देशक बन्ने भएका छन् । उनको डेब्यु निर्देशकीय फिल्म ‘बाइरोड’ आगामी शुक्रबारदेखि छायांकनमा जाँदैछ । मंगलबारदेखि नै छायांकन सुरु हुने भनिए पनि लगातारको झरीको कारण रोकिएको थियो । फिल्म ‘मोक्ष’बाट अभिनय करिअर थालेका उनले पहिलोपटक यही फिल्मबाट निर्देशकीय करिअर पनि सुरु गर्दैछन् ।

फिल्म क्षेत्रको विकासमा सरकारले सहयोग गरेन : भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म क्षेत्रको विकासका लागि सरकारले सहयोग नगरेको आरोप लगाएका छन् । प्रदर्शकहरुको छाता संस्था नेपाल चलचित्र संघले आयोजना गरेको आफ्नो स्वागतमा गरेको कार्यक्रममा बोल्दै केसीले भने, ‘राज्यले जति सपोर्ट दिनुपर्ने थियो, त्यो पाइराखेका छैनौं । म तपाईंहरुकै लागि बोर्डमा आएको हुँ ।’ चलचित्र उद्योगलाई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.